कार्यालयहरु

सम्पर्क

भन्सार विभाग

त्रिपुरेश्वोर, काठमाडौँ

फोन नं. : ०१-४११७२२५

फ्याक्सः ४११७२१८

इमेल: csd@customs.gov.np

 

"आर्थिक विकासका लागि सुरक्षित व्यावसायिक वातावरण"

नेपालको भन्सार प्रसासनले विभिन्न भन्सार बिन्दुहरुमा भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरु असुल गर्दछ । यसले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । भन्सार महसुलले मात्र कुल कर सम्बन्धी राजस्वको २० प्रतिशत प्रतिनिधित्व गरेको हुन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ । परन्तु भन्सार प्रसासनको भुमिका आन्तरिक राजस्व परिचालनमा मात्र सिमित हुन जरुरी छैन । राष्ट्रिय सुरक्षामा आँच नपुग्ने गरी अन्तरराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा पहल गर्न, सिफारिश गर्न तथा प्रचलित अभ्यास अपनाउन भन्सार प्रशासनको महत्वपुर्ण भूमिका रहेको छ । अन्तरराष्ट्रिय व्यापार, प्रविधिको विकास,  राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप गति बोधक रहेर प्रसासनलाइ दक्ष, पारदर्शी र सेवामुखि बनाउन हामी प्रतिबद्ध छौं । देशको आर्थिक प्रबन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालनमा भन्सार प्रसासनको उत्तरदायित्व स्वीकार गरी सामाजिक सुधारमा समेत प्रतिबद्ध छौं।

यस विभाग र मातहतमा कार्यरत संलग्न लिष्ट बमोजिमका कर्मचारीहरुको आ.व. २०७४/७५ को बार्षिक कार्य सम्पादन मूल्यांकन फाराम मूल्यांकन प्रयोजनका लागि अर्थ मन्त्रालय पठाईएको व्यहोरा जानकारीका लागि अनुरोध छ।...
Press Release 3-4 Bhadra (Customs Management Seminar 2075)
अार्थिक विधेयक, २०७५
२०७५ आषाढ महिनासम्मको बेरुजु फछ्रयौट विवरण
विदेशबाट फर्केका यात्रुले ल्याउने सुन सम्बन्धी सूचना
भूलसुधार सम्बन्धी सूचना (मितिः२०७५/०३/०३)
मसलन्द मालसामानहरु आपूर्ति गर्ने बोलपत्र
चमेना गृह सञ्चालनको लागि बोलपत्र आव्हान
Re-request for Expression of Interest 3rd Notice 26Jun2018

Facebook Updates
Follow Us