यस विभाग र मातहतमा कार्यरत संलग्न लिष्ट बमोजिमका कर्मचारीहरुको आ.व. २०७४/७५ को बार्षिक कार्य सम्पादन मूल्यांकन फाराम मूल्यांकन प्रयोजनका लागि अर्थ मन्त्रालय पठाईएको व्यहोरा जानकारीका लागि अनुरोध छ।